देशदौडाहामा रहनुभएका प्रचण्ड आज चितवनमा


१० चैत्र २०७८, बिहीबार १२:४४ मा प्रकाशित

चितवन १० चैत। गत सातादेखि नै देशदौडाहामा रहनु भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्ककमल दाहाल प्रचण्ड आज (बिहीबार) चितवन पुग्नु भएको छ । आफ्नो निर्वाचन क्षेत्रमा पुग्नु भएका अध्यक्ष प्रचण्डले माडीस्थित परवी खोलामा रहेको पुलकाे उद्घाटन गर्नु भएको थियो।

लगत्तै प्रचण्डले कुसुमखोला नमुना चेपाङ बस्तीको (४१ घरपरिवार) आवास कार्यक्रमको उद्घाटन गर्नु भयो। ३० वैशाखका लागि घोषणा गरिएको स्थानीय निर्वाचनको संघारमा दलका नेताहरू तीव्र दौडधुप गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here