करेन्ट लागेर एक जनाको मृत्यु


३ मंसिर २०७८, शुक्रबार ११:२४ मा प्रकाशित

झापा, मंसिर ३ । झापा जिल्लाको झापा गाँउपालिका ६ भृकुटी चौककी ६२ बर्षीया हरिमाया बि.क.को करेन्ट लागी मृत्यु भएको हो । बिहीबार बेलुका साढे ३ बजे हरिमायाको आफ्नै बारीबाट नरिवलको हाँगा बोकी आउने क्रममा घरको बिजुलीको मिटरबाट निस्केको तारलाई बोकेको हाँगाले चुडाउदा करेन्ट लागि घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here