बैकिङ कसुर मुद्धाका फरार प्रतिवादी पक्राउ


२ मंसिर २०७८, बिहीबार १२:१४ मा प्रकाशित

बिराटनगर, मंसिर २ । बैकिङ कसुर मुद्धाका सम्मानित उच्च अदालत बिराटनगरको २०७८/०१/१३ गतेको फैसलाले १० दिन कैद र २१ लाख ५० हजार जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा धरान १६ का ५२ बर्षीय मदन राई रहेका छन्

अदालतबाट कैद तथा जरिवाना फैसला भएता पनी हाल सम्म फरार रहदै आएका राईलाई प्रादेशिक अनुसन्धान समुह  (RIT) बिराटनगरबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका राईलाई तोकिएको कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here