पोखरीमा डुबेर बालकको मृत्यु


२२ कार्तिक २०७८, सोमबार १२:३२ मा प्रकाशित

सुनसरी, कार्तिक २२ । सुनसरी ईटहरी उपमहानगरपालिका ४ बस्ने बलिन्द्र अधिकारीको ४ बर्षीय छोरा दर्पण अधिकारीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

आईतबार बेलुका ६ बजे घर नजिकै रहेको पोखरीमा डुबी घाईते भएका दर्पणको घोपा धरानमा उपचारको क्रममा ६ः३० बजे मृत्यु भएको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here