चीनसँग खरिद गरेको आठ लाख डोज खोप नेपाल आइपुग्यो


३ भाद्र २०७८, बिहीबार १२:०४ मा प्रकाशित

काठमाडौं, भदौ २। चीन सरकारसँग खरिद गरेको आठ लाख डोज कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ ।

गए राति १२ बजे आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

सरकारले खरिद गरेको ६० लाख खोपमध्ये थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज यही अगस्टको अन्तिम साता आइपुग्ने विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here