सर्वोच्चका न्यायाधीशलाई पनि कोरोना संक्रमण


१८ आश्विन २०७७, आईतवार १३:३८ मा प्रकाशित

काठमाडौं । सर्वोच्च अदालतका केही न्यायाधीश र कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

सर्वोच्चले आइतबार सूचना जारी गर्दै केही न्यायाधीश, अधिकृत र कर्मचारी संक्रमित भएको बताएको छ । संक्रमितहरु होम आइसोलेसनमा रहेको सूचनामा उल्लेख छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here