आज २ सय ७८ जनामा कोरोना पुष्टि सूर्योदय संवाददाता २३ जेष्ठ २०७७, शुक्रबार १६:४० मा प्रकाशित झापा । आज २ सय ७८ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ हजार ९१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।