गीतकार रत्नशमशेर थापाको निधन


१५ जेष्ठ २०७७, बिहीबार १४:५३ मा प्रकाशित

काठमाडौं । गीतकार रत्नशमशेर थापाको निधन भएको छ । बिहीबार दिउँसो १२ बजे नर्भीक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको ८१ वर्षको उमेरमा निधन भएको हो ।

थापाको ‘ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो’,‘जाग-लम्क-चम्क हे नौजवान हो’, ‘विछोडको पीडा नसकी खप्न’लगायतका गीत चर्चित छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here