नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो


१५ जेष्ठ २०७७, बिहीबार १४:४३ मा प्रकाशित

झापा । विहिबार थप १५६ जना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार ४२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।झापामा आज थप २५ जनामा कोरोना संक्रमण देखिएसंगै संक्रमितको संख्या ७९ जना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here