लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गर्ने मन्त्रिपरिषदको निर्णय सूर्योदय संवाददाता ५ जेष्ठ २०७७, सोमबार २०:२४ मा प्रकाशित काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्पियधुरासहितको भूभाग समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए । यसबारे थप विवरण आउन बाँकी छ ।