उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टिः संक्रमितको संख्या ४० पुग्यो


९ बैशाख २०७७, मंगलवार १८:२६ मा प्रकाशित

उदयपुर । उदयपुरका थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रदेश १ सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले दोहोर्याएर गरिएको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको जानकारी दिएका हुन ।

यसअघिको संक्रमण भएका १३ जनाको सम्पर्कमा आएका उदयपुरका थप ८ जनामा पनि कोरोना संक्रमण पोजेटिभ आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here