काठमाण्डौ । शनिबार भएको उपचुनावमा अहिलेसम्म पालिकाका ३९ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
४३ वडामध्ये ३९ वटाको मतपरिणाम सार्वजनिक भएको हो । निर्वाचन आयोगकाअनुसार ३९ मध्ये नेकपाका उम्मेदवार २२ ठाउँमा विजयी भएका छन् ।
नेकपा विजयी भएका वडाः

शनिबार भएको उपचुनावमा अहिलेसम्म मतपरिणाम सार्वजनिक भएका ३९ वडामध्ये कांग्रेसले भने ११ वडामा जित हासिल गरेको छ ।
निर्वाचन आयोगकाअनुसार ३९ मध्ये नेकपाका उम्मेद्वारले २२ र नेपाली कांग्रेसका उम्मेद्वारले ११ ठाउँमा जितेका हुन् ।
कांग्रेसले जितेका वडाहरुः






