एमसीसीविरुद्ध नेपाल बलिङ गर्दै, पारस र सन्दिप रेष्टमा


१८ कार्तिक २०७६, सोमबार ११:०३ मा प्रकाशित

काठमाडौं । एमसीसीविरुद्ध नेपाली टोलीका निवर्तमान कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने र तिव्र गतिका बलर सोमपाल कामी नखेल्ने भएका छन् ।

नेपाल भ्रमणमा रहेको विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले अहिले नेपालविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । त्रिबि क्रिकेट मैदानमा एमसीसीले टस जितेर पहिले ब्यटिङ गर्ने निर्णय गरेको हो । पारस र सन्दिप रेष्टमा रहेका बताइएको छ ।

एमसीसीविरुद्व खेल्ने एकदिवसिय खेलमा पारस टिममा रहेका थिएनन् भने सन्दिप र सोमपाल टिममा भए पनि एकदिवसीय खेलको टिममा छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here