खानेपानी मन्त्रालयमा आगलागी


२६ माघ २०८१, शनिबार १०:२३ मा प्रकाशित

काठमाडौं । खानेपानी मन्त्रालयमा आगलागी भएको छ । 


शनिवार बिहान खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको हो ।

बिहान अकास्मात मन्त्रीको कार्यकक्षमा आगो लागेको र अहिले आगो नियन्त्रणमा लिइसकेको बताइएको । मन्त्रालयमा रहेका केही कागजातहरु जलेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here