कोसी ब्यारेजबाट बस खस्यो


१० आश्विन २०८१, बिहीबार १८:५३ मा प्रकाशित

सप्तरी । कोसी ब्यारेजको ३६ नम्बर ढोका अगाडीबाट यात्रुबाहक बस पानीमा खसेको छ । विराटनगरबाट गाइघाट जाने क्रममा नरसिंह ट्राभल्सको को १ ख ४६०१ नम्बरको बस कोसी ब्यारेजको ३६ नम्बर ढोका अगाडीबाट पानीमा खसेको हो ।

उद्धारका लागि प्रहरी टोली पठाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता कुन्डिराज न्यौपानेले जानकारी दिनुभयो । ‘उद्धार कार्यका लािग प्रहरी टोली पठाएको छु, थप विवरण आउन बाँकी छ,’ उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here