एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दै


१३ भाद्र २०८१, बिहीबार ०९:३२ मा प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दैछ ।

दिउँसो एक बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बैठक सुरु हुनेछ । 

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here