एमालेले बोलायो सचिवालय बैठक


२५ असार २०८१, सोमबार ०७:०५ मा प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक बोलाएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले मंगलबार दिउँसो १ बजे बैठक बोलाएको जानकारी दिए ।

बैठक ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ । उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, नेताहरूको कार्यविभाजन लगायतका विषयमा छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here