कोशी प्रदेशः केदार कार्कीको रिट खारेज, हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा निरन्तरता


१२ असार २०८१, मंगलवार १९:१२ मा प्रकाशित

काठमाडौँ । सर्वाेच्च अदालतले कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारविरुद्ध दायर गरेको रिट खारेज गरेको छ ।

आज न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले रिट खारेज हुने फैसला गरेको हो ।

सर्वोच्चले रिट खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीले निरन्तरता पाउने भएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here