बाजुरा केन्द्रविन्दु भएर गयो भूकम्प


३० चैत्र २०८०, शुक्रबार ०८:२४ मा प्रकाशित

काठमाडौँ । बाजुरा केन्द्रबिन्दु भएर शुक्रबार बिहान भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ३ बजेर ५३ मिनेटमा स्थानीय बाह्रबिसे केन्द्रबिन्दु भएर ३.७ म्यग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here