सभामुख घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरुसँग छलफल गर्ने


६ माघ २०८०, शनिबार १६:३९ मा प्रकाशित

काठमाडौँ ।  सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गत रहेका सबै विषयगत समितिका सभापतिहरुसँग छलफल गर्नुहुने भएको छ ।

घिमिरेले आइतबार बिहान ११ बजे समितिका सभापतिहरुलाई छलफलमा बोलाएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो ।

सभामुख घिमिरे सभामुख चयन भएको १ वर्ष पूरा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here