काठमाडौं । अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो,चाँडो कानूनी दायरामा आउँछः मन्त्री शर्मासञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती ढिलो, चाँडो कानूनी दायरामा आउने बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अहिले सरकार सञ्चालन गर्नेहरुले गरेको गल्ती कमजोरी ढिलो चाँडो कानूनी दायरामा आउने बताउनुभएको हो । उहाँले गणतन्त्रमा कानून भन्दा माथि कोही पनि हुन नसक्ने बताउनु भयो ।
उहाँले गणतन्त्रमा गल्ती गर्ने छुट कसैलाई नरहेको बताउनु भयो । उहाँले गणतन्त्रलाई स्थापित गर्न आवश्यक रहेको बताउनु भयो ।मन्त्रालयसञ्चारमाध्यमले सुदृढिकरणका लागि नेतृत्वबाट हुने कमी कमजोरीको भारी व्यवस्थालाई बोकाउनु नहुने बताउनु भयो ।