आज एमालेको सचिवालय बैठक बस्दै


२२ कार्तिक २०८०, बुधबार ०७:५३ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।

बुधबार दिउँसो २ बजे पार्टी कार्यलय च्यासलमा सचिवालय बैठक बस्ने भएको हो ।

आज बस्ने सचिवालय बैठकमा जाजरकोटमा भुकम्पबाट भएको धनजनको क्षति, राहत एवं मध्यपहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here