आईसीसी टी–२० क्रिकेटको सेमिफाइनलमा आज नेपाल र यूएईबीचमा प्रतिस्पर्धा हुँदै


१७ कार्तिक २०८०, शुक्रबार ०८:३९ मा प्रकाशित

काठमाडौं । आईसीसी टी–२० क्रिकेटको आज हुने सेमिफाइनलमा नेपाल र यूएईबीचमा प्रतिस्पर्धा हुँदैछ ।

अहिले जारी आईसीसी टी–२० विश्वकपको छनोट प्रतियोगिता सेमिफाइनल नेपालका लागि निर्णायक मानिएको छ। यो खेलमा जित्ने टोली विश्वकपमा छनोट हुनेछ ।

खेल मूलपानी क्रिकेट मैदानमा आज बिहान ११ बजे देखि सुरु हुन लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here