टी २० सिरिजमा आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदै


२ कार्तिक २०८०, बिहीबार १०:०४ मा प्रकाशित

काठमाडौं । टी २० आई त्रिकोणात्मक क्रिकेट सिरिजको दोस्रो खेलमा आज नेपाल र हङकङ बिचमा प्रतिस्पर्धा हुँदैछ ।

पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको नेपाल दोस्रो खेलका लागि हङकङसँग प्रतिस्पर्धामा गर्न लागेको हो ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा उक्त खेल बिहान ११ बजे सुरु हुँदैछ ।

आईसीसी विश्वकप टी २० एसिया छनोटको तयारीका लागि नेपालले यो खेल खेलिरहेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here