सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरासंग सिआईबीले लियो बयान


१७ आश्विन २०८०, बुधबार ०७:२२ मा प्रकाशित

काठमाडौं । सुन तस्करी प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको छ । महरालाई बयान लिएर छाडिएको बताइएको छ ।

भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा सीआईबीले पूर्वसभामुख महराको बयान लिएको हो । सोमबार महराको बयान लिएर छोडिएको हो ।

महरा छोरा राहुल महरा भने साउन १३ गतेदेखि थुनामा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here