प्रहरी प्रधान कार्यालयले गर्यो ४८ एसपीको सरुवा, को-को कहाँ गए ? सूचीसहित


१६ भाद्र २०८०, शनिबार ०७:१६ मा प्रकाशित

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । 

भदौदेखिको तलव, भत्तासमेत हाल सरुवा भएको दरबन्दीवाट पाउने गरी ४८ एसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

को-को कहाँ गए ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here