एमालेले आज विशेष पत्रकार सम्मेलन गर्दै


२८ श्रावण २०८०, आईतवार ०८:१८ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आज विशेष पत्रकार सम्मेलन गर्ने भएको छ ।

एमालेले सुन प्रकरण र संसद् अधिवेशनबारे विशेष पत्रकार सम्मेलन गरी पार्टीको आधिकारीक धारणा सार्वजनिक गर्न लागेको हो ।

पार्टीले केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा दिउँसो पौने १ बजे विशेष पत्रकार सम्मेलन आयोजना गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here