संसद बैठक : बिपत् व्यवस्थापनमा तदारुक्ता देखाउन सरकारलाइ सांसदहरुको माग


८ असार २०८०, शुक्रबार १३:१८ मा प्रकाशित

सांसदहरुले मनसुनसंगै बाढिपहिरोको प्रकोप बढ्दै गएको अवस्थामा पूर्वतयारी गर्न र बढ्दो सवारी दुर्घटना न्यूनिकरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको सुरुमै सांसद रामहरि खतिवडाले सडक निर्माणका नाममा जथाभावी सडक खन्ने कामले पहिरोको जाने क्रम बढ्दै गएको भन्दै सरकारले नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

उहाले ओखलढुंगामा गएराती गएको पहिरोका कारण केहिको ज्यान गएको र केहि वेपत्ता भएको भन्दै तत्काल राहत उद्धार र पुर्नस्थापनामा ध्यान दिन आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here