मोरङको उर्लाबारीमा बसको ठक्करबाट एक जनाको ज्यान गएपछि स्थिति तनावग्रस्त


२५ जेष्ठ २०८०, बिहीबार १६:४६ मा प्रकाशित

मोरङ । बसको ठक्करबाट मोरङको उर्लाबारीमा एक जनाको ज्यान गएपछि स्थानीयले उक्त बस आगजनी गरेका छन् ।

दमकलको सहायता र सुरक्षाका कर्मीको सहभागितामा आगो भने नियन्त्रणमा आइसकेको छ ।

उक्त स्थानको स्थिति तनावग्रस्त रहेको छ । थप विवरण आउन बाँकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here