मन्त्रिपरिषद् बैठक सिंहदरवारमा जारी


२४ जेष्ठ २०८०, बुधबार १०:४६ मा प्रकाशित

काठमाडौं । मन्त्रीपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी छ ।

मन्त्रिपरिपद्को मंगलवार बस्ने नियमित बैठक आज(बुधवार) बसेको हो । प्रधानमन्त्री दाहाल मंगलवार खप्तड क्षेत्रमा जारी अन्तर्राष्ट्रिय आध्यात्मिक केन्द्र उद्घाटन गर्न गएपछि बैठक स्थगित भएको थियो । सोही बैठक आज बसेको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको हो ।

बैठक बिहान ९ बजेपछि सिंहदरबारमा बसिरहेको छ । आजको बैठकमा नियमित कार्यसूचीमाथि छलफल र निर्णय हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here