बजेटमाथिको छलफलका लागि प्रतिनिधि सभाको बैठक आज पनि बस्दै


२४ जेष्ठ २०८०, बुधबार ०७:३९ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सङ्घीय संसद् भवन बानेश्वरमा बिहान ११ बजे बैठक बस्नेछ ।

आजको बैठकमा पनि आर्थिक वर्ष २०८०-८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफल जारी रहनेछ।

छलफलको क्रममा प्रतिपक्षी सांसद्हरुले करको दर हेरफेरमा चलखेल भएको भन्दै विरोध गरिरहेका छन् । तर अर्थमन्त्री प्रकाशशरण महतले भने बजेटको बचाउ गर्दै आएका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here