बालेन बेल्जिययम जाँदै, मन्त्रिपरिषद्वारा भ्रमण स्वीकृत


२४ जेष्ठ २०८०, बुधबार ११:४९ मा प्रकाशित

काठमाडौं, । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह बेल्जियम जाने भएका छन् ।

जेठ २९ गतेदेखि ३२ गतेसम्म महानगरपालिकाहरुको विश्व शिखर सम्मेलनमा भाग लिन बालेन ब्रसेल्स जान लागेका हुन् । उनको बेल्जियम भ्रमण मन्त्रिपरिषद्वारा स्वीकृत भएको छ ।

आज (बुधबार) बिहान बसेको मन्त्रिपरिषद् बैठकले शाहको भ्रमण स्वीकृत गरेको बैठकपछि सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here