काठमाडौँ । २०७८ असोज १७ मा सम्पन्न नेकपा एमालेको विधान महाधिवेशनले पार्टी नेताहरुमा लगाएको ७० वर्षे उमेर हदको अंकुश हटाएको छ ।
गत साता बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा नेताहरुबीच ७० वर्षे उमेर हद खारेज गर्ने सहमति बनेसँगै उमेर हदको अंकुश हटाएको हो ।
यद्यपि ७० वर्षे प्रावधान हटाउने निर्णयको अनुमोदन पछिमात्र हुनेछ ।






