झापा । झापाको सुरूङ्गामा संचालित एक हाेटलमा २४ वर्षिया महिला झुन्डीएकाे अवस्थामा फेला परेकी छन ।
सुरूङ्गा बजारमा चालू अवस्थामा रहेकाे हाम्राे पाथिभरा हाेटल एण्ड लजकाे एक काेठामा २४ वर्षिया सीता वुढाथाेकी झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन ।
प्रहरीको टोलि घटना स्थलमा पुगेर थप अनुसन्धान सुरु गरेको छ ।






