बिहान ७ बजेबाट सुरु भएको उपनिर्वाचन सम्पन्न


१० बैशाख २०८०, आईतवार १७:११ मा प्रकाशित

बिहान ७ बजदेखि सुरु भएको चितवन २, तनहुँ १ र बारा २ को उपनिर्वाचनको मतदान सकिएको छ ।

निर्वाचन अधिकृतहरूका अनुसार पाँच बजेसम्म मतदान केन्द्रमा छिरेका मतदाताले मत हाल्न पाउने छन् । केही ठाउँमा सामान्य विवाद भएपनि मतदान शान्तिपूर्ण रुपमा भएको निर्वाचन आयागले जनाएको छ ।

अब मतगनणा मतपेटिक संकलन भइसकेपछि सर्वदलीय बैठक बसेर आज रातिदेखि गर्ने कि भोलि बिहानबाट गर्ने भन्ने निर्णय हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here