माओवादीलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिन्छ : विप्लव


२१ फाल्गुन २०७९, आईतवार १५:२२ मा प्रकाशित


झापा । नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादीलाई अपराधीकरण गर्न खोजिए इतिहास दोहोरिने चेतावनी दिनुभएको छ ।

जनयुद्धका सहिद तथा बेपत्ता सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै चन्दले यदि माओवादीलाई अपराधी बनाए इतिहास दोहोर्‍याउने बताउनुभयो ।
अहिलेको लोकतन्त्रले माओवादीलाई अपराधी बनाउने अधिकार नभएको चन्दले जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here