किराँत मरेको छैन : राजन राई


१८ फाल्गुन २०७९, बिहीबार १२:३० मा प्रकाशित


झापा । कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री राजन राईले किराँत मरिनसकेको ऐँठन मात्रै परेको बताउनुभयो ।

राईले सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा लेख्नुहुँदै किराँत मरिनसकेको मात्रै ऐँठन परेको हो र भोलि कुनै न कुनै दिन ब्युझाउने बताउनुभयो ।

प्रदेशको नाम बुधबार बसेको सभा बैठकले कोशी राखेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here