आज कोशी प्रदेशभर सार्वजनिक विदा


१८ फाल्गुन २०७९, बिहीबार ०७:५९ मा प्रकाशित

बिराटनगर । प्रदेश सभाको दोस्रो कार्यकालमा प्रदेश नम्बर १ को नाम कोशी प्रदेश नामकरण भएको खुसीयालीमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरेर प्रदेशभर सार्वजनिक विदा दिइएको हो

कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here