प्रदेश १ को नाम अब कोशी प्रदेश


१७ फाल्गुन २०७९, बुधबार २१:५९ मा प्रकाशित

बिराटनगर । संघीयताको ५ वर्ष लामो अभ्यासपछि प्रदेश १ ले नाम टुंगो लगाएको छ ।

प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।

काेसीकाे पक्षमा ८२ मत खस्याे । विपक्षमा ४ मत खसेकाे छ । मतदान प्रक्रियामा ६जना अनुपस्थित भए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here