प्रतिनिधि सभाको बैठक आज १ बजे बस्दै


१५ फाल्गुन २०७९, सोमबार ०७:१८ मा प्रकाशित

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।

संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे प्रतिनिधिसधा बैठक बस्न लागेको हो ।

राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here