विदा खारेज गर्नुपर्ने भन्दै विरोध प्रदर्शन


१ फाल्गुन २०७९, सोमबार १३:५० मा प्रकाशित

झापा । जनयुद्ध दिवसमा दिइएको विदा खारेज गर्नुपर्ने भन्दै द्वन्द्व पीडित र नागरिक समाजले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

जनयुद्ध दिवस नेपाल र नेपालीका लािग कालो दिन भएकाले सार्वजनिक विदा खारेज गर्नुपर्ने भन्दै समाजले सोमबार काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले सार्वजनिक विदाले द्वन्द्व पीडितलाई थप पीडा पु¥याएको आरोप लगाएका छन् । त्यस्तै उनीहरुले द्वन्दपीडितलाई न्याय गर्नुपर्ने माग राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here