काठमाडौँ । नेपाल प्रहरीका १७ जना डीआईहरूको काज सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता टेक प्रसाद राईले १७ डीआईजीहरूको काज सरुवा भएकाे बताउनु भयाे ।
उहाँका अनुसार काज सरुवा हुँदा सातै प्रदेश प्रहरी कार्यालयका प्रमुख फेरिएका छन्।
को कुन प्रदेश ?


