असार १५ मा जु जु धौको चटारो


१५ असार २०७६, आईतवार १२:४८ मा प्रकाशित

काठमाडौँ । असार १५ मा दही च्युउरा खाने प्रचलन छ । जसले गर्दा यस दिन दहीको माग उच्च हुने गरेको छ ।

असार १५ गते धान दिवस पनि भएकाले दहीको अत्यधिक माग भएको व्यवसायीहरु बताउँछन् । भक्तपुरको लिवालीस्थित सैंजु दही भण्डारमा जु जु धौ बनाउँदै महिला । काम गर्न सहज भएकाले पनि महिलाका लागि दही व्यवसाय रोजगारीका लागि उत्तम पेशा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here