नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि


१८ मंसिर २०७९, आईतवार १५:२७ मा प्रकाशित

झापा । नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर गरिएको ४ सय ५४ पिसिआर परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण गत २४ घण्टामा पनि कसैको मृत्यु भएको छैन भने थप १९ संक्रमित निको भएका छन् । हाल नेपालमा १ सय ८ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here