चुनावपछि आज सत्ता गठबन्धनको बैठक बस्दै


१९ मंसिर २०७९, सोमबार ०७:४६ मा प्रकाशित

काठमाडौं । चुनावपछि आज सत्ता गठबन्धनको बैठक बस्दैछ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनमोर्चाको बैठक सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा चुनावको समीक्षा हुने बताइएको छ ।

भावी सरकार गठनका बारेमा पनि छलफल गर्ने तयारी गरेको माओवादी केन्द्रका महासचिव देव गुरुङले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here