इलाम २ बाट प्रतिनिधि सभा सदस्यमा एमालेका उपाध्यक्ष नेम्बाङ विजयी


११ मंसिर २०७९, आईतवार ०४:५८ मा प्रकाशित

इलाम । इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ विजयी हुनुभएकाे छ ।

एमालेका उपाध्यक्ष एवं पूर्वसभामुख नेम्वाङले ३० हजार २० मतका साथ विजय विजयी हुनुभएकाे छ ।

कांग्रेसका डम्बरबहादुर खड्कासँग उहाँकाे कडा प्रतिस्पर्धा थियाे । खड्काले २९ हजार ९०६ मत प्राप्त गर्नुभएकाे छ । नेम्वाङ जम्मा ११४ मतकाे अन्तरले विजयी हुनभएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here