इलाम २ मा फेरि नेम्वाङको अग्रता


१० मंसिर २०७९, शनिबार १५:५२ मा प्रकाशित

 झापा ।  इलाम क्षेत्र २ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार सुवासचन्द्र नेम्वाङले मत परिणाममा पुन: अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्कालाई १२९ मतले अग्रता लिएका छन्। इलाम नगरपालिकाका वडा नम्बर १ को मात्र मत गन्न बाँकी रहेको बताइएको छ। कडा सुरक्षाबीच तीव्र गतिमा मतगणना भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here