इलाम १ मा झलनाथ खनाल पछाडि


९ मंसिर २०७९, शुक्रबार १३:०५ मा प्रकाशित


झापा । दुई वटा निर्वाचन क्षेत्र रहेको इलाममा १ नम्बर क्षेत्रमा एकीकृत समाजवादीका नेता झलनाथ खनाल निरन्तर पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेत पछाडि पार्दै अग्रता लिइरहेका छन्। बस्नेतले ११ हजार ३ सय ९४ मत पाउँदा खनालले ९ हजार ८ सय ४८ मत ल्‍याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here