काभ्रे २ बाट एमालेका गोकुल बाँस्कोटा निर्वाचित


९ मंसिर २०७९, शुक्रबार १२:५० मा प्रकाशित

काभ्रे । काभ्रे २ बाट प्रतिनिधिसभामा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गरे । बाँस्कोटाले ४५ हजार ३४५ मत पाउँदा हुमागाईंले ३९ हजार ५८२ र राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५८६ मत पाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here