सर्लाही क्षेत्र नं. ३ प्रदेश सभा (ख) मा जनता समाजवादी पार्टीका यादव विजयी


८ मंसिर २०७९, बिहीबार ०८:५६ मा प्रकाशित

सर्लाही । सर्लाही क्षेत्र नं. ३ प्रदेश सभा (ख) मा जन्ता समाजवादी पार्टीका उम्मेदवार संजय कुमार यादव विजयी हुनुभएको छ ।

बुधवार राति प्रदेश सभा (ख) को सम्पन्न मतगणना अनुसार यादव १३ हजार १ सय ९० मत प्राप्त गरि विजयी हुनुभएको हो।

यादव पुनः दोस्रो कार्यकालको लागि मधेस प्रदेश सभामा निर्वाचित हुनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here